कसरि मोबाइल को android pattern
Lock खोल्नेत् आउनुस यहाँ हेर्नुहोस्
तरिका हामीले दिएका छौ |
नमस्ते के छ तपाइँ हरु आरामै हुनहुन्छ पक्कै पनि आरामै हुनहुन्छ
होला म पनि ठिकै छु एस्तै हो जिबन को बारेमा मैले कत्ति
बताउनु कति पय साथी हरु मेरो कथा अनि ब्यथा सुनेर पढेर
जिबन मा गहिरो साथि बन्नु भएको छ | जो जति साथि
बन्नु भएको छ उहा हरु लाइ धेरै धेरै धन्यबाद दिन चाहन्छु |
अझै कत्ति बन्दै हुन् हुन्छ खुसि लागेर आउछ आज जिबन मा
केहि राम्रा काम हरु गर्न पाउदा आफुलाई एक दमै भाग्य
मानि ठानेको छु | मैले तपाई हरुलाई के कस्तो लाग्छ मलाई
थाहा भएन | जिबन मा मी मात्र दुख पाउछ पनि म भन्न
सक्दिन तर दुख सबैले पाउछन तर जिबन मा मेरो दुख ई कति
केहि अरु साथि हरुको भन्दा बेग्लै छ मैले बुझे सम्म हस्त यो
कथा लाइ यहाँ नै छाडी दिउ आज मैले लिएर एउटा गजब को
टिप्स लिएर आएको छु | Unlock android pattern कसरि
हामीले सबै मोबाइल को जुन android मा छन् एदी android
हुने सबै मोबाइल को पासवर्ड बिर्सियो भने हामीले के
गर्छौ र के गर्नु पर्छ एक छिन् म यहाँ के गर्छौ भन्ने तिर
लागौ तपाई हरुलाई हेर्नुस कत्ति नराम्रो सब्द | सबै भन्दा
पहिला तपाइले मोबाइल मा रिस गर्नु हुन्छ एदी तपाई
आफैले pattern लगाएर बिर्सनु भएको भए तपाइको निधार
बाट पसिना आउछ एदी अरु कुनै साथीले धेरै गलत पास्वोर्ड
हान्दा हान्दै लक भएको हो भने तपाइँ उसलाई नजिक रहेछ |
भने खासै केहि भन्नु हुन्न हल्का रिसाउनु होला तर टाडा
को हो भने तपाइले बनाएर ले भनेर उसलाई हैरान पार्नु हुन्छ
अब हेर्नुस बिचारा लाइ के थाहा धेरै चोटी गलत पास्वोर्ड
हान्दा लक् हुन्छ भन्ने अब भएन पसाद नेपाल मा लक तोड्न
को लागि Samsung मा 300 लिन्छ बाकि अरुमा अलि धेरै
नै लिन्छ तरिका एउटा मात्र छ कुनै कुनै मा हल्का फरक छ
नत्र सबैमा एउटा मात्र छ यो थियो गलत धारणा अब हेर्नुस
राम्रो धारणा हामीले कसरि सुरचित बनाउने एदी
पास्वोर्ड गलत नै हानेमा पनि सजिलै इन सकिने कुनै
इ=आइडिया छ भनेर कत्तिले सोध्नु भएको थियो छनी भने
यो भन्न साथ् लौन छिटो सिकाउनु न मलाई पहिला भन्ने
मान्छे मेरो सामु धेरै आउनु भएको थियो बिसेष गरि यो
फाइदा मोबाइल पसल मा हुने हरुले उठाउछ मलाई राम्रो संग
थाहा छ फेरी उहा हरुलाई गलत भन्न खोजिन पहिला मेरो
कुरा सुन्नुस तपाई अह्रुको पेसा हो लक खोले पछि पैसा
लिन म मान्छु म पनि तपाइको ठाउमा भए तेहिनै गर्थे मत
अनलाइन फ्री क्लास मा परियो पैसा भन्ने लिन मन लाग्दैन
तेसैले फ्री मा सिकाउ छु जुनै पनि आफुले जानेको दिदि हरु
दादा हरु गालि गर्नु हुन्छ तलाई काम पाउदैन जे पनि फ्री
मा भन्नु हुन्छ तर म हासेर टार्दीन्छु किनहास्छु भने मलाई
पैसा सब्द एक दमै मन पर्दैन मन नर्पने पनि हैन यहाँ तलब नआएर
जात्र छ कम्पनी मा यो बेला तलब नपाउदा पैसा जस्लाई
पनि लिन मन लाग्छ तर मेरो मन मा तेस्तो भाबना कहिले
आएन दिने मान्छे नभएको पनि हैन दिनु हुन्छ धेरै साथि हरुले
तर म लिन चाहन्न पैसा बह्नेको २ दिन को मित्रता हो
साथि भाइ आफन्त भनेको सधै भरिको लागि मन मुटुमा
सजाउने एउटा फुलबारी हो तेसैले म फुलबारी सम्झिन्छु |
बुझ्नु भयो अब मेरो भनाइ हस्त अब काम तिर लागु तपाई संग
म एउटा सिम्पल तरिका सिकाउछु हेर्नु होस् जस्तै यहाँ तल
म देखाऊछु |
यहाँ माथिको चित्र जस्तै तपाइले आफ्नो मोबाइल
मा “Power ON Key” “Volume key” and “Home key” यो
एकै साथ् दबाउनु होला अनि अब मोबाइल मा फ्ल्यास
आउछ तेस पछि एकै साथ् सबै बटम बाट हात निकाली दिनुस
अब यहाँ तलको चित्र हेर्नुस एस्तो आउछ त्यहाँ तपाइको
मोबाइल मा
तपाइले अलि कति ध्यान दिनुस यहाँ तपाइको बटम सबै
भन्दा माथि छ भने तल सार्न को लागि Volume key – +
लाइ तल माथि गर्नुस अनि यहाँ माथि जुन मा चिन्न
देखाएको छ एरो त्यहाँ पनि तेसैमा बटम अगी ok गर्नको
लागि Power ON Key म को दबाउनुस अब सुरु हुन् थाल्छ
तपाइको Butting अब खोलि सके पछि तपाइलाइ त्यहाँ
देखाएको रुल्स मा Next हान्दै हानुस अब तपाइको मोबाइल
मा न लक छ न केहि मजाले चलाउनुस या नया क राखी फेरी
पुन चलाउनु कस्तो लाग्यो यो सजिलो पैसा जोगाउने
तरिका मन परेमा तपाई हरु सबैले शेर गर्नु होला धन्यबाद
एदी बुझ्न भएन भने हामीलाइ एड गर्नुस Facebook मा यहाँ
तल क्लिक गरि धन्यबाद अन्य जानकारी को लागि
हामीलाई लाइभ च्याट गर्दै गर्नु होला हामी तपाइलाई तु
रिप्लाई दिने छौ धन्यबाद फेरी पनि तपाई हरु सम्पूर्ण लाइ
|
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें