महिलाका ७ गोप्य रहस्य जुन पुरुषले थाहै
पाउदैनन्
एजेन्सी, । अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा
हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई
महिलाका रहस्यबारे जानकारी नै हुँदैन । त्यसैले होला एक
साहित्यकारले महिलालाई ‘फरेन ल्याण्ड’ अर्थत विदेशी भूमिको
सज्ञा दिएका छन् ।कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको
ठानेर भ्रममा समेत पर्ने गर्छन् । किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन
महिलाले पुरुषलाई थाहै दिँदैनन् ।
अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति
उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई महिलाका
रहस्यबारे जानकारी नै हुँदैन । त्यसैले होला एक
साहित्यकारले महिलालाई ‘फरेनल्याण्ड’ अर्थत विदेशी भूमिको
सज्ञा दिएका छन् ।कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको
ठानेर भ्रममा समेत पर्ने गर्छन् । किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन
महिलाले पुरुषलाई थाहै दिँदैनन् ।
यहाँ महिलाले पुरुषलाई नभन्ने ७ कुराबारे चर्चा गरिएको छ ।
१ एक महिला अर्की महिलासँग प्रेम गर्छे
महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाइँ
गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दुश्मन
ठानिएपनि महिलाले महिलालाई एकदम प्रेम
समेत गर्छन । कतिपय महिलालाई आकर्षक बनेर हिँड्ने महिलालाई
बारम्बार देख्न मन समेत लाग्ने गर्छ ।
२ पूर्व प्रेमीको निगरानी
केटीहरुले विवाह भएपछि वा नयाँ प्रेम सम्बन्ध शुरु भएपछि
पनि पहिलो प्रेमीलाई विर्सन सक्दैनन् । उनीहरुले
पूर्व प्रेमिका गतिविधी नियालीरहेका हुन्छ्न् । उ
कहाँ जान्छ । कोसँग भेट्छ वा कस्ता फेसबुक अपडेट राख्छ भन्ने कुरा
केटीहरुले विचार गर्छन् ।
३ अश्लिल चलचित्र हेर्न महिलालाई पनि मन पर्छ
अश्लिल चलचित्रका पारखी पुरुष मात्र हुन्छन् भन्ने सोंच्नु
भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा केटीहरु पनि
अश्लिल चलचित्र हेर्न मन पराउँछन् । तर उनीहरुले यस्तो
चलचित्र हेरेको कुरा कहिल्यै पनि स्वीकार भने गर्दैनन् ।
४ आफ्नै शरीरसँग प्रेम
हरेक महिलालाई सबैभन्दा बढी प्रेम आफ्नै
शरीरसँग हुन्छ । खासमा शरीरको विषयमा पुरुषले
गर्ने नकारात्मक टिप्पणीले कुनै पनि केटीको
सबैभन्दा बढी चित्त दुख्छ ।
५ एक्लै हुँदा ‘।
महिलाहरु एक्लै हुँदा अनेक हर्कत गर्छन् जुन अरु भएको बेला गर्न
मिल्दैन । तर यो कुरा उनीहरुले अरुसँग भन्न मन पराउँदैनन् ।
ब्रा लगाएर नाच्नु वा विभिन्न पोज दिएर ऐना हेर्नु जस्ता क्रियाकलाप
केटीहरुले एक्लै भएको बेला गर्छन् ।
६ इर्श्या
इर्श्या कुनै पनि महिलाको लागि प्राकृतिक गुण नै हो भन्दा पनि हुन्छ ।
विवाह गरेपछि हतारमा आमा बन्न नचाहने केटी अरुका सन्तान
देखेर भने इर्श्या गर्छन् । आफूलाईमहिलाका समस्याका कारण दुखाइ वा
पीडा हुँदा पतिलाई पनि त्यस्तै भैदिए हुन्थ्यो जस्तो
उनीहरुलाई लाग्छ ।
७ रहस्य जान्ने इच्छा
हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति
केही न केही कुरा लुकाएको संका हुन्छ ।
उनीहरु त्यो कुरा जान्न चाहिरहेका हुन्छन् ।
महिलाका ७ गोप्य रहस्य जुन पुरुषले थाहै पाउदैनन्
Posted by Diyu poudel
Posted on 6:49 am
with No comments
लेबल:
रोचक जानकारी,
स्वास्थ्य
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें