यौन सम्पर्क गर्न नमानेको भन्दै पतिले गरे आफनै पत्निको
हत्या पढ्नुहोस् पुरा
काठमाडौँ, ५ मङ्सिर । अजिब अजिब घटना घटाउन भारत संसारमा नै
अगाडी छ । हालै मात्र भारतको बरेली नरियावल
इलाकाका एक पतिले रुीमतीले आफुले भनेको समयमा
सेक्स नमानेको भन्दै हत्या गरेको भारतीय मिडियाहरुले जनाएका
छन् ।पत्नि मिनुको स्वास्थ्य केही अस्वस्थ भएकाले उनले
सहजै स्विकारीनन् । यही विषयलाई लिएर
श्रीमान् राजीव शर्माले पत्नीको
संवेशदशिल अंगमा समेत धारीलो हतियार प्रहार गर्न पछि परेनन्
।त्यसको लगत्तै उनको मृत्यु भयो । रक्सीले मात्तिएका पतिले
उनको शव समेत लुकाउन पत्तो पाएनन् । घटना घट्दाको समय हल्लाखल्ला
मच्चिएपछि छिमेकीले उनलाई तत्कालै पक्राउ गरेको छ ।
ती श्रीमानले यौन सम्पर्क गर्न नदिएको झोंकमा
श्रीमतीको गुप्तांगमा खुट्टा छिराईदिएका थिए । पुलिसले
ति महिलाको शव पोस्टमार्टमलाई पठाएको छ । शर्माका १० वर्षका छोरा छन् ।
साभार:daillynepalinews
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें