Home » » मलेसियामा दिनदिनै खतरा

मलेसियामा दिनदिनै खतरा


मलेसिया दिन दिनै खतरा
मलेसियामा बस्नु हुने जादु भाइ तथा दिदीबहिनि हरु
तपाईहरुलाई हामी अनुरोध गछाै कसे सम्म मलेसिया देश
छोडेर आफ्नो नेपाल जानू होला आफ्नो घर गाउमा कुटे
कोदालो गरेर खानु राम्रो अहिले मलेसिया दिन दिनै
खतरा बड्दै छ पहिले भन्दा अहिले नेपालबाट मलेसिया आउन
75% छोडी सकेको छ 25% आउने गरेको छ तपाई मलेसिया
आउदै हुनुहुन्छ भने plz.plz.plz नआउनु होला मलेसिया बरु अरु
देश जानूहोला राम्रो संङबुझेर अहिले नेपाल बाट मलेसिया
आउन मानेको छैन नेपाली तर पनि एजेन्टहरुले क्म्पनि
वालाहरुले 1800 R.m बेसिक तेस्मा ओबर टायम मिल्छ 5
घन्टा सम्म भनेर लेउदो रहेछ्न यो सब जुट हो मिठो बोली मा
नपर्नु होला अहिले बेसिक मलेसियाको 900 हो कुनै कुनै
कम्पनिमा 1000 दिन्छ तेस मा GST.6% नेपालको रेट 24;
बिजुली पानी लेबि सब काट्छ होस पुराउनु होला
मलेसिया आउनु भन्दा पहिले तेसमा खतरा कालेहरुको मलाय
हरुको कुटपिट लुटाई यो घट्ना हेर्नुहोस उहाँ 2 साल पहिले
रोजगारिको सिलसिलामा मलेसिया आउनु भएको
मलेसियाको क्वालालम्पुर गुब्बा भन्ने ठाउमा किताब
बनाउने कम्पनिमा काम गर्दै आउनु भएको थियो 2015
November 20 तारिक दिउँसो 1 बजे कोतात्रय आउनु भएको
थियो उहाँलाई मेडिन भित्र पस्न खोज्दा चाईनिज
मोवायल पसलेले बोलायो सोजो सिदा मान्छे जानू भएछ
उहालाई चाईनिजहरु मोवायल किनुभनेर जब्रर जस्थि गर्न
थाले छ्न उहाले भन्नु भएछ म संङ पोईसा छईन पछि आएपछि
किन्छु भन्नु भएछ तेस पछि एक जना चाईनिज मोवायल
पसलेले भित्रबोलाएछ तल 2 तला मुनि लगेर 4/5 भाइ भएर
हामी पुलिस हो पास्फोट देखा भन्नथालेछ प्रर्स् बाट
पास्फ्टको फोटोकमि झिक्दा प्रर्स् खोसेर 800 R.m
एउटा मोवाल खोसेर 5 जना मिलेर कुटपिट गरेको छ्न तेस
पछि उहाँ बेहोस हुनुभएछ मेडिनको गाडी पार्कमा लगेर
फालीएको आबथामा मेडिन भित्रका।नेपालि प्रदिप
श्रेस्ठले उहालाई हस्पिट्ल सम्म लगेर उपचार गर्नु भएको
बताउनु भएको छ उहाको हाल कोत्रया हस्पिटलमा उपचार
भईरहेको छ उहाको घर नबल परासी उहाको नाम राजकुमार
पोैडेल सक्दो शेयर गर्नु होला ?स्वाथ्य लाभको कामना ?

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved