Home » » खबरदार ! एक चुम्बनमा सर्छन् ८ करोड ब्याक्टेरिया, तर यस्ता छन् अरु फाइदा

खबरदार ! एक चुम्बनमा सर्छन् ८ करोड ब्याक्टेरिया, तर यस्ता छन् अरु फाइदा


खबरदार ! एक चुम्बनमा सर्छन् ८ करोड
ब्याक्टेरिया, तर यस्ता छन् अरु फाइदा

प्रेम प्रदर्शनको अत्युत्तम रुप चुम्बन भावनात्मक तथा प्रिय हुन्छ
। तर यदि वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानको नतिजा हेर्ने हो
भने सायद मानिसले चुम्बन गर्दा एकपटक गम्भीर भएर
सोच्न बाध्य हुन्छ ।
नेदरल्याण्डका वैज्ञानिकहरुले हालै गरेको एक अध्ययन अनुसार १०
सेकेण्डको चुम्बनका दौरान मानिसहरुको मुखबाट ८ करोड ब्याक्टेरिया
एक अर्कामा स्थानान्तरण हुन्छन् ।
अझ रोचक त के भने चुम्बन भन्दा हात मिलाउने काम अझै खतरनाक
छ । चुम्बनले भन्दा हस्तमिलानले मानिसमा रोग सर्ने खतरा बढि
हुन्छ ।
यो खतराका बाबजुत पार्टनरलाई चुम्बन गर्नुका कैयौँ वैज्ञानिक फाइदा
रहेका छन् । ओठ हाम्रो सरीरको सबैभन्दा
सम्वेदनशील अंग मध्येमा एक हो ।


Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved