Home » » सवैले पढ्नै पर्ने कथा

सवैले पढ्नै पर्ने कथा


।। सबै जनाले पढ्नै पर्ने कथा ।।
---------
दिनभरी भारी बोकेर होला म निकै
थाकेको थीए । सायद सानो देखेर होला मलाई साहुले मात्र
50 रुपिया दिनु भयो । 15 रुपैयाँको एउटा चाउचाउ खाजा
खाए ।
साँझको बेला थीयो त्येसैले निकै जाडी भयो ।
शरीरमा एक जोडी कपडा मात्रै
थीयो । म जाडोले काम्दै थिए ।
अगाडी एउटा चिया पसल थीयो । मैले
चिया पसलको दाई सँग चीया मागे तर त्यो दाईले त उल्टै
लखेट्नु भयो । मैले चिया सित्तैमा मागेको थिईन, के गरिबले
पैसा तिरेर
पनि खान नपाउने यो देशमा ??
त्येतीकैमा झमक्क रात पर्यो ।
रातीको खाना खाने बेला भयो । मसंग पैसाको नाम मा
जम्मा 35
रुपैयाँ थियो । जुन पैसाले भात खान पुग्थेन । निकै
जाडो थीयो ।
चिसो हाबा चलीरहेको थियो अनी म
सडकको छेउ मा काम्दै बसेर के खाने मनेर सोच्दै थिए ।
जाडी पनी निकै थीयो र भोक
पनी निकै लागेको हुनाले मैले चिया र
पाउरोटी खाने बिचार गरे । एउटा पसलमा गएर पैसा दिए र
त्येसको चिया पाउरोटी मागे । मालाई त्यो दाईले
पल्लाटीक को कप मा चिया दिनु भयो र
हातमा पाउरोटी दिएर बाटोको छेउमा बसेर खा भन्नुभयो

के गरीबले पसल भित्र बसेर खान
पनी नपाउने ??
आँफु सानो भएकाले म चुप लागेर बाटोको छेउमा बसेर खाए

अली अली अगाए जस्तो भयो तर थप
खानको लागी पैसा थिएन त्येसैले त्येतीमा नै
चित्त बुझाए ।
अब खान त खाईयो सुत्ने काहाँ ! अरु दिन जस्तै
बाटोको पेटीमा सुत्ने तयारी गदै थिए ।
बोरा ओडेर सुत्ने गर्थे मा । तर आज मैले
राखेको बोरा धनी मानी हरुले आगो ताप्न
पोलीदिएछन् । अब त्येतीकै सुत्ने भन्दा अरु
बिकल्प थिएन । ईट्टाको सिरानी राखेर खुल्ला अकाश
मुनी सुतीयो । राती सित परेर
चिसोले अफ्नो शरीर पन अर्काको जस्तो लाग्दै
थियो त्येसपछी केही थाहा पईन ।
भोली पल्ट बिहान भयो, मेरो आँखा खुल्यो । मलाई त धेरै
मानीसले धेरेका रहेछन । एकैछिन डर
लाग्यो अनी म उठेर हिडे ।
मलाई कसैले बाटो छेडेनन् । पछाडी पर्कीएर
हेरेको त अचम्म मा परे , कीनकी म जस्तै
माछे पछाडी सुतिराखेको रैछ ।
यता उता मनिसलाई सोध्य, त्यो मान्छे
को हो अनी यती बेलासम्म किन
सुति राखेको ?
कसैले जवाफ दिएनन् । एक छिन मा पुलीस
पनी आए । पुलिसलाई
पनी त्यही प्रश्न गरे । कसैले
पनि वाश्ता गरेनन् । मले उनीहरुको खुट्टा समात्न खोजे ।
अरे मरो हात त उनीहरुको खुट्टा बाट छिर्यो । म आतिन
थाल्ये । यो मलाई के भयो । उता एउटा मन्छेले पुलीसलाई
भन्यो : म बिहानै आउँदा यो मरिसकेको थियो । सायद
राती चिसोले मरेको होला ।
यो सुनेर म आकाश बाट खसेको जस्तो भए । केहि बेरमा मेरो
लास
उठाएर लगियो । म रोए कराए तर सुनिदिने को नै थियो र !
म मरेको होइन
मलाई यो समाजले मारेको हो र म जस्ता कयै मारिदै छन् ।
मन पर्ने जतिले LIKE तथा SHARE गर्नुहोला ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved