दूई अनुहार भएका मानिस, एक
सुत्दा अर्को बिउँझिन्थ्यो
(भिडियोसहित)
एजेन्सी । तपाईलाई यो फोटो देख्दा फोटोसपको एनिमेसन
हो भन्ने लाग्न सक्छ तर यो सत्य होइन । इंगल्याण्डका
एडवर्ड मोर्द जन्मजातै दुई अनुहार लिएर जन्मिएका थिए ।
उनको दोस्रो अनुहारलाई लिएर मानिसहरुले उनलाई सैतानसम्मको
संज्ञा दिएका थिए । उनको एक अनुहार निन्द्रामा हुँदा अर्को
अनुहार भने जागै हुन्थ्यो । उनको दोस्रो अनुहार हाँस्ने र
सुत्ने बाहेक केही नगरेपश्चात एडवर्ड शूरुमा
हैरान थिए ।
उनले दोस्रो अनुहार हटाउनका सर्जरीका
लागी धेरै डाक्टरकोमा धाएपनि कोहीपनि
डाक्टरले उनको अनुहारको सर्जरी गर्न मानेनन् ।
उनी उनको दोस्रो अनुहारलाई लिएर हैरान मात्रै
भएनन् डाक्टरहरुले सर्जरी गर्न नमानेपछि २३
वर्षको उमेरमा आत्महत्या गरेका थिए ।
मानिसहरु भन्छन् –एडवर्डले आत्महत्या गर्दा उनको दोस्रो
सैतानी अनुहार फुस्फुसाईरहेको थियो ।
भिडियो हेर्न यहॉ क्लिक गरि हेर्नुहोस् watch video >>Here
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें