Home » » तपाँइलाई थाहा छ ? किन कुकुरले भित्ता र स्तम्भमा मात्र पिसाव गर्दछ ? 

तपाँइलाई थाहा छ ? किन कुकुरले भित्ता र स्तम्भमा मात्र पिसाव गर्दछ ? 


तपाँइलाई थाहा छ ? किन कुकुरले भित्ता र
स्तम्भमा मात्र पिसाव गर्दछ ?

आफ्नो स्थलिय अधिकार स्थापित गर्नका लागि कुकुर रुख,स्तम्भ,भित्ता आदिमा
पिसाव फेर्ने गर्दछ । उ चाहन्छ उसको एरियामा अरु कुकुरहरु आधिपत्य
जमाउन नआउन । त्यसैले कुकुरहरु एउटाको एरियामा अर्को प्रवेश गर्दैनन ।
यदि प्रवेश गर्ने कोशिष गरेमा उनिहरुविच झगडा हुन्छ । कुकुरहरुको
अर्को अनौठो स्वभाव पनि के छ भने उनिहरु पिसाव गर्नुभन्दा अघि सुँघेर
गर्छन ताकि त्यो एरिया यस अघि अरु कसैको एरिया नहोस । अतः हामिले यो
बुझ्नु जरुरी छ कि कुकुरहरु आफ्नो स्थलिय अधिकार स्थापना
गर्नको लागि पिसाव गरेर गन्हाउने चिन्ह छाड्ने गर्दछन् ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved