Home » » यस कारण आनन्द आउछ स्तनको स्पर्श गर्दा

यस कारण आनन्द आउछ स्तनको स्पर्श गर्दा


यस कारण आनन्द आउछ स्तनको स्पर्श
गर्दा

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात्
महिलाहरुको यौन उत्तेजनामा योनी जति
संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन

हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन
यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका
छन् ।
अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको
अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान
यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार
हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई
मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला
उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने
गर्छ ।

त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै
चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ अर्थात्
स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण
स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न
सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।
आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष
सम्मका ११ जना महिलालाई उनीहरुको योनी र
स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।यसरी सिर्जना हुने
उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको
अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।
त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन
दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ
ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो ।
पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले
ग्रहण गर्ने गर्छ ।यसरि समाउद बढी भन्दा
बढी आनन्द आउछ ।
-एजेन्सी

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved