Home » » � किशोरीले योनिमा आलु फलाउन खोजेपछि ,,,,,,, किशोरीले योनिमा आलु फलाउन खोजेपछि ,,,,,,,

� किशोरीले योनिमा आलु फलाउन खोजेपछि ,,,,,,, किशोरीले योनिमा आलु फलाउन खोजेपछि ,,,,,,,


पुरा भिडियो हेर्न निलो बक्समा क्लिक गर्नु होला

किशोरीले योनिमा आलु फलाउन खोजेपछि
कोलम्बिया–
आजको यो आधुनिक
युगमा गर्भनिरोधकका थुप्रै
साधनहरु
सहज
रुपमा उपलब्ध
हुँदा पनि मानिसहरु
यसलाई
किन्न

प्रयोग
गर्न
हिच्किचाउँछन्

यस्तै
घटना सेन्ट्रल
कोलम्बियाको होन्डा इलाकामा पनि सार्वजनिक
भएको छ
जुन घटना थाहा पाउँदा डाक्टरहरु पनि अचम्मित भएका थिए ।

स्थानीय समाचार वेभसाइट ‘कोलम्बिया रिपोर्ट’ का अनुसार
कोलम्बियाको एक हस्पिटलमा २२ वर्षीया एक
महिला पेट दुखेका कारण उपचारको लागि आएकी थिइन् ।
उनको उपचारमा संलग्न डाक्टरहरुले
उनको समस्याको बारेमा पत्ता लगाउँदा सुरुमा त विश्वास नै गरेनन् ।

उपचारको क्रममा डाक्टरहरुले थाहा पाए कि उक्त महिलाले
आफ्नो योनीमा आलु राखेकी थिइन्
जसमा जरा आउन सुरु गरेको थियो र आलुमा उम्रिएको जराले गर्दा नै
उनको पेट दुखेको पत्ता लगाएका थिए । जब डाक्टरले
ती महिलालाई यो बारेमा सोधपुछ गरे तब उनले
आफ्नो आमाको सल्लाह अनुसार यस्तो गरेको बताइन् । उनले भनिन्,
‘यदि नचाहिँदो गर्भबाट बच्नु छ भने योनीमा आलु राख्नु
भन्ने आमाको सल्लाहले नै मैले यो कदम उठाएको हुँ ।’
डाक्टरहरुले महिलाको शल्यक्रिया गरेर
उनको योनी भित्रको आलु निकालेका छन् । अब उक्त
महिलाको स्थिति सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।
डाक्टरले महिलाको आमालाई उनको स्थितिको लागि जिम्मेवार
ठहराएका छन् ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved