Home » , , » अस्पतालमा गाडी दुर्धटना:-

अस्पतालमा गाडी दुर्धटना:-


अस्पतालको गाडी दुर्घटना
=========================
काठमााडौंको तीनकुनेमा बुधबार राति पौने
१० बजेतिर दुर्घटनामा परेको ग्रान्डी
अन्तर्राष्ट्रिय अस्पतालको बा १ क ९९७५
गाडी । तीव्र गतिमा रहेको गाडीले
नियन्त्रण
गुमाउँदा उत्तानो परेको हो । गाडीमा चालक,
सहचालक र एक जना अस्पतालका कर्मचारी
रहेको प्रहरीले जनाएको छ । चालक फरार छन् ।



अस्पतालको गाडी दुर्घटना
=========================
काठमााडौंको तीनकुनेमा बुधबार राति पौने
१० बजेतिर दुर्घटनामा परेको ग्रान्डी
अन्तर्राष्ट्रिय अस्पतालको बा १ क ९९७५
गाडी । तीव्र गतिमा रहेको गाडीले
नियन्त्रण
गुमाउँदा उत्तानो परेको हो । गाडीमा चालक,
सहचालक र एक जना अस्पतालका कर्मचारी
रहेको प्रहरीले जनाएको छ । चालक फरार छन् ।


Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved