Home » » नवलपरासीमा ग्यॉस वुलेट पल्टियो

नवलपरासीमा ग्यॉस वुलेट पल्टियो


नवलपरासीमा ग्यास बुलेट पल्टियो
============================
नवलपरासीको दुम्कीबास दाउन्ने सडकखण्डमा
भारतबाट ग्यास लिएर आउँदै गरेको बुलेट पल्टिएको छ।
सडकबीचमा बुलेट पल्टिएपछि अन्य सवारीसाधन
आवतजावत अवरुद्ध भएको छ।
पल्टिएको बुलेट हटाएर बाटो खुलाउने प्रयास भइरहेको
नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद
मैनालीले जानकारी दिए। सडक खुलाउन पठाइएको
उनले बताए।
दुर्घटनाबाट अन्य कुनै क्षति नभएको र ग्यास चुहिने सम्भावना नरहेको
उनले स्पष्ट पारे।



Click Here
Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved