Home » » गर्भ नरहने गरी यसरी सेक्स गर्न सकिन्छ!

गर्भ नरहने गरी यसरी सेक्स गर्न सकिन्छ!


गर्भ नरहने गरी
यसरी सेक्स गर्न सकिन्छ


यौन मानवीय र जिवित प्राणीको
नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको
जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता
पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने
सेक्स र अविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा
अघि पछि हुन्छन् । सेक्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै
सेक्स गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो ।

गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय
स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय
अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका
करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै
पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।

२८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब
निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै
धेरै हुन्छ । तर त्यही अन’पातमा अगाडीका
दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै
न्य”न ह’न्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ
भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा
त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने
केही अघिको र केही दिनपछिको समयलाई
गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ
रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक
२८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ ।
सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने
कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका
दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा
गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा
लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन
पत्ता लाग्छ ।

उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी
चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ,
अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved